ओलीको गल्तीले खिमलाल अलपत्र, राष्ट्रियसभामा घट्यो एमाले
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गल्तीले एमाले नेता खिमलाल भट्टराई ‘अलपत्र’ परेका छन् । भट्टराई ओलीको निर्देशनमा राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर अन्तिम समयमा प्रतिनिधि सभा सदस्य...