ओलीको दाबी : ‘पहिलो चुनावमा माधव नेपालले २०० दिएका थिए, २० रुपैयाँ बच्यो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् । आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई...