प्रतिनिधि सभाको बैठक बस्दै, आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने सचिवालयले जनाएको छ...