२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थालाई निवेदन दिन आयोगको आह्वान

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मंसीर १६ का लागि तय भएको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई निवेदन दिन आह्वान गरेको छ ।

आयोगले स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को अनुसूची ६३ बमोजिम कात्तिक २६ गतेदेखि कात्तिक ३० गतेसम्म ५ दिनको समय सीमा भित्र निवेदन दिन आव्हान गरेको हो ।

जसअनुसार पर्यवेक्षणको स्वीकृति प्रदान गर्नु पूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमूलक अन्तरक्रिया गरी सम्बन्धित संस्थालाई स्पष्टतः वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार सम्बन्धित पर्यवेक्षण संस्थाबाट निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रूपमा प्रतिवेदन लिई त्यसमाथि छलफल कार्यक्रम राख्ने गरी आयोगबाट निर्णय भएको छ ।