नीति कार्यक्रम चीर निद्रामा सुतिरहेको बुढानीलकण्ठ शालिकजस्तो छ : गोकर्ण विष्ट
काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सरकारको नीति कार्यक्रम चीर निद्रामा रहेको बुढानीलकण्ठजस्तो भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले सरकारको नीति कार्यक्रम चलाएन, गतिशील बन्न...