अदालतको फैसलाले माओवादीको भँगालोलाई एकजुट बनायो : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएको प्रतिक्रिया दिएका छन्। माओवादीनिकट शिक्षक सङ्गठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै...