प्रधानमन्त्री कार्कीद्वारा टी-२० विश्वकप खेल्ने खेलाडीलाई विजयको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी-२० विश्वकप खेलमा विजयका लागि शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्रीले विजयको शुभकामना व्यक्त...