संकट र बेथितिको सामना गर्दै राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकले भोगिरहेका विविध चुनौती र संकटको सामना आत्मबलका साथ गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। आइतबार राजधानीमा आयोजित नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री...