एमाले सांसद कोइरीलाई पक्राउ गर्न सबै जिप्रकालाई केन्द्रको सर्कुलर
काठमाडौँ । हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ । पक्राउ गर्न चौतर्फी दबाब बढेपछि उनलाई पक्राउ गर्न सर्कुलर जारी गरीएको हो...