२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीको छवि उच्च बनाउने काम गर्न डिआइजी कुँवरको १२ बुँदे निर्देशन

अ+ अ-

काठमाडौँ । डिआइजी वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको छवि उच्च बनाउन १२ बुँदे निर्देशन दिएका छन्। हालै मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले शुक्रबार पहिलोपटक जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण गर्ने क्रममा उनले सो निर्देशन दिएका हुन् । 

उनले भीआइपीको भरपर्दो सुरक्षा व्यवस्था गर्ने, सर्वसाधारणको गुनासो सुन्ने, महिला बालबालिका तथा विपन्नलाई विशेष प्राथमिकतामा राख्न, सामुदायिक कार्यक्रम मार्फत समाजमा जनचेतना फैलाउन, अपराध अनुसन्धान तथा उजुरी छलफलमा बिचौलियाको प्रभाव न्यून बनाउन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरूलाई निर्देशन दिएका हुन् ।

डिआइजी कुँवरले प्रहरी सङ्गठनको छवि उच्च बनाउन काम गर्न र सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण स्थानमा सिसिटिभी जडानको लागि पहल गर्न समेत निर्देशन दिएका रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय देखि मातहतका सम्पूर्ण प्रहरी युनिटका प्रमुखहरूको सहभागिता रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।