‘उद्धारमा समन्वय नहुँदा धेरैको ज्यान जोगाउन सकिएन’: सांसद लिमा अधिकारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले रसुवा बाढीपछिको उद्धारमा सरकारको कमजोरी देखिएको बताएकी छन् । रसुवामा बाढीपछि सरकारले गरेको उद्धार, राहत वितरण तथा पुन:स्थापनाबारे अर्थ समितिमा भएको छलफलमा...