सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सरकार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताएका छन् । बिहीबार सिंहदरवारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको...