‘विजयादशमीले टाढिएका आफन्त र साथीभाइसँग आत्मीयता बढाउने अवसर दिन्छ’ : प्रधानमन्त्री शाह
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस...