प्राविधिक सांसदलाई विज्ञता उपयोग गर्न प्रधानमन्त्री शाहको आग्रह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक तथा विज्ञतामूलक पृष्ठभूमि भएका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकास तथा नीति निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री...