अर्थ मन्त्रालयमा पाँच सहसचिवको पद रिक्त, भन्सार र सार्वजनिक ऋण व्यवस्थापन कार्यालय निमित्तको भरमा
काठमाडौँ । अर्थ मन्त्रालय र मातहतका विभाग तथा कार्यालयमा सहसचिवस्तरका पाँच पद रिक्त भएका छन्। कर्मचारी सरुवा र राजीनामाका कारण रिक्त भएका पदमा नयाँ सहसचिवको पदस्थापन नहुँदा दुई महत्त्वपूर्ण कार्यालय...