२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले पाँच वर्षे अवधिका लागि ६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण संकलन गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ‘विकास ऋणपत्र २०८७’ मार्फत उक्त ऋण उठाउने योजना तयार गरिएको हो। ऋणपत्रको बोलकबोल प्रक्रिया २६ फागुनमा सम्पन्न हुने र निष्कासन २७ फागुनबाट सुरु हुने व्यवस्था रहेको छ।

बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, अन्य संगठित संस्था र व्यक्तिगत नेपाली नागरिकहरूले बोलकबोलमा सहभागी भएर ऋणपत्र खरिद गर्न सक्नेछन्।

ऋणपत्रमा धितो राखेर कर्जा लिन र दिन सकिने व्यवस्था छ। ब्याजदर बोलकबोल प्रक्रिया मार्फत निर्धारण हुनेछ। 

कार्यालयले जनाएको छ कि बोलकबोलमा तय भएको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिनेछ र सोभन्दा कम वा बराबर ब्याजदर प्रस्ताव गर्ने सबै सहभागीहरूलाई समान दरमा ऋणपत्र उपलब्ध गराइने छ।