२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ दिनको अल्टिमेटम दिँदै सीटीईभीटीसमक्ष क्रान्तिकारीले बुझायो ११ बुँदे ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को व्यवस्थापनमा गम्भीर समस्या देखिएको भन्दै विभिन्न ११ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।

संगठनको विश्वविद्यालय प्रदेश समितिले परिषद्का सदस्य-सचिव महेश भट्टराईसमक्ष मंगलबार ज्ञापन पत्र बुझाएको हो ।

संगठनले परिषद् र मातहतका संस्था व्यापारीकरण र मुनाफाखोरीको दलदलमा फसेको, जसका कारण लाखौँ विद्यार्थीको भविष्य बरबाद हुन लागेको आरोप लगाएको छ ।

एक हप्ताभित्र आफ्ना माग सम्बोधन नभएमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी परिषद् स्वयंले लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।