२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखिल क्रान्तिकारी र त्रिविबीच ४ बुँदे सहमति

अ+ अ-

काठमाडौँ । चारवटा विभागको शुल्क घटाउनु पर्ने माग राखेर ३४ दिनदेखि आन्दोलन गरिरहेको अखिल क्रान्तिकारी र त्रिविबीच चार बुँदे सहमति भएको छ।

मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका चारवटा केन्द्रीय विभाग अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनको शुल्क घटाउने सहमति भएको हो ।

‘लिइँदै आइएको शुल्कलाई हाल कायम शुल्कबाट घटाई एक लाख दश हजार कायम हुने गरी निर्धारण गर्ने । उक्त निर्धारित रकम अहिलेकै दोस्रो सेमेस्टरबाट कार्यान्वयन गर्ने,’ सहमति पत्रमा उल्लेख छ ।

त्रिवि नियमानुसार विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्तिलाई कार्यान्वयन गर्ने र केन्द्रीय विभागहरूमा भौतिक पूर्वाधार तथा आवश्यक जनशक्तिहरूको व्यवस्थापन गर्दै जाने सहमति भएको छ । यससँगै अखिल क्रान्तिकारीले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिने निर्णय गरेको छ ।