महामारी विधिशास्त्रलाई बहुआयामिक बनाउने अवसर
कोभिड-१९ दोस्रो चरणको महामारीबाट नेपाल अहिले अपूर्व आक्रान्त हुँदै गएको छ । छिमेकी देश भारतमा देखिएको सङ्क्रमणको सङ्कटसँगै हामीकहाँ पनि अहिलेसम्मकै बढी सङ्ख्यामा सङ्क्रमण र त्यसबाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको...