मालपोत कार्यालयका लेखापढी व्यवसायी घुससहित अख्तियारको नियन्त्रणमा
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीबाट एकजना मालपोतका लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयका लेखापढि व्यवसायी अरुणकुमार यादवलाईलाई अख्तियार दुरुपयोग...