पूर्वअधिकृत तथा दोभाषे कुर्मी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठगी मुद्दामा सहजीकरण गरिदिन्छु भनी सेवाग्राहीसँग घूस लिने जिल्ला अदालत कपिलवस्तुका दोभाषे विश्वनाथ कुर्मी(चौधरी) विरुद्ध शुक्रवार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ...