मेरो सोचमा पनि नआउने कुरा कसरी भयो ? -प्रेम कुमार राई
काठमाडौँ । पूर्वगृह सचिव तथा नवनियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आफ्नो नामबाट खोलिएको ट्वीटर एकाउन्टमा गरिएका पोस्टप्रति आपत्ति जनाएका छन् । राईले अहिलेसम्म आफूले ट्विटर...