काठमाडौँ । सर्वोच्च अदालतले पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको हो ।
संवैधानिक इजलासले काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको हो ।
आदेशको अरु विवरण सार्वजनिक हुन बाँकी छ ।







