एनआरएनको अधिवेशन गराउन परराष्ट्र मन्त्रालयले तोक्यो कर्मचारी
काठमाडौँ । गैर आवासीय नेपाली संघको अधिवेशन गराउनका लागि सरकारी सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले कर्मचारी तोकेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण...