आन्तरिक विवादले रास्वपा महोत्तरी अधिवेशन रोकियो, धनुषा कार्यालयमा तालाबन्दी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक मतभेदका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ। जलेश्वरमा शनिबारदेखि सुरु भएको अधिवेशनमा दोस्रो दिनसम्म पनि विभिन्न पक्षबीच सहमति जुट्न...