उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्दै
काठमाडौँ । उज्यालो नेपाल पार्टीले संरक्षक कुलमान घिसिङलाई पार्टी अध्यक्षमा नियुक्त गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भाँडिएसँगै उनेपाले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने भएको हो । निर्वाचन...