देउवालाई ओलीको प्रश्न-काँग्रेस गठबन्धनबिना एक्लै एक छिन उभिन सक्छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनबिना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरू दल...