नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तु कोरिया निर्यात हुने
काठमाडौँ । गैरआवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरू नेपालमा बिक्री वितरणका लागि नेपालमा कोरिया-नेपाल बिजनेश कोलाबरेशन सुरु गरेका छन् ।...