बालकुमारी घटनाप्रति ओलीको टिप्पणी : ‘हुलमा मन्त्रीले गाडी लिएर निहुँ खोजे’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा हुलमा मन्त्रीले गाडी लिएर गएर निहुँ खोजेको बताएका छन्। ४८ औँ मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा नेपाली काँग्रेसले गरेको कार्यक्रममा बोल्दै ओलीले...