जनयुद्ध दिवसलाई उत्सव मानेर शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने ओलीको अडान
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने बताएका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै हिंसा थालेको दिन उत्सवको रूपमा मनाउन नसकिने...