दीपक मनाङ्गेसहिच १७ जना नेकपा एसको केन्द्रीय परिषद् सदस्यमा मनोनीत
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङ्गे)लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै अध्यक्ष...