२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अनियमिततामा संलग्न आरोपमा प्रभु ग्रुपका अध्यक्ष एवं एमालेका पूर्व सांसद भट्टचन पक्राउ

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का पूर्व सांसद तथा व्यवसायी देवीप्रकाश भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलवार ललितपुरबाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रशासन स्रोतका अनुसार भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।

प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो। उनी सहकारी ठगी प्रकरणमा समेत मुछिएका थिए।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रभु ग्रुपभित्रबाटै उजुरी दिइएको भए पनि उक्त उजुरी लामो समयसम्म प्रहरी कार्यालयमा निष्क्रिय अवस्थामा रहेको ती स्रोतले जानकारी दिएका छन् ।