एकान्तकुनास्थित यातायात कार्यालयमा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् । मन्त्री श्रेष्ठ मङ्गलवार बिहान यातायात कार्यालयको आकस्मिक अनुगमनमा पुगेको उनका...