‘रसुवा बाढी प्रभावित बालबालिकाको अवस्था जटिल छ, दीर्घकालीन व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्छ’ : सभापति शेरचन
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । स्थलगत अनुगमनको क्रममा बाढी प्रभावित बालबालिकाहरूको अवस्था जटिल देखिएको समिति सभापति ओजश्वी शेरचनले...