होटेलमा अनुगमन नगर्ने सहमति नभएको मन्त्रालयको दाबी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै चाडपर्वका समयमा होटेल र रेस्टुरेन्टहरूमा अनुगमन नगर्ने सहमति गरिएको भन्ने दाबीलाई खण्डन गर्दै कुनै पनि प्रकारको सहमति नगरिएको प्रस्ट पारेको छ। होटेल...