मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी
काठमाडौँ, । राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ । आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा...