१६ फाल्गुन २०८१, शुक्रबार
च्याम्पियन्स ट्रफी : अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको अस्ट्रेलियालाई नवप्रवेशी अफगानिस्तानले जितका लागि २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिलो पटक च्याम्पियन्स ट्रफीमा सहभागी भएको अफगानिस्तानले दोस्रो...