विश्वकप क्रिकेट अफगानिस्तानविरुद्ध पहिले ब्याटिङमा न्युजिल्यान्ड
काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको आफ्नो चौथो खेलमा न्युजिल्यान्डले अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । चेन्नईको एमए चिदम्बरमा स्टेडियममा टस जिजेर अफगानिस्तानले पहिले बलिङ गर्ने निर्णयसँगै न्युजिल्यान्डले पहिले ब्याटिङमा...