अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया
काठमाडौँ । अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। उनी हाल काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेकी छन्। पारिवारिक स्रोतका अनुसार मंगलबार गरिएको शल्यक्रिया सफल भएको हो। शल्यक्रियापछि...