लागु औषध कारोबारका फरार अभियुक्त सप्तरीबाट पक्राउ
काठमाडौँ । लागु औषध कारोबारमा संलग्न रही फरार रहेका एक अभियुक्तलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। ब्युरोका अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ का ३४ वर्षीय कृष्णा यादवलाई सप्तरी राजगढ...