नक्कली भूटानी शरणार्थी प्रकरण : आजदेखि अभियुक्तका पक्षबाट कानुन व्यवसायीले बहस गर्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तहरूतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन् । सरकारी वकिल र जाहेरवालाको तर्फबाट मंगलबार बहस सकिएसँगै अभियुक्तहरूतर्फको आज बहस हुन लागेको हो ।...