ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा नेपाल सरकारले ध्यानाकर्षण भएको जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना...