बादलका केही अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
काठमाडौँ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ ले व्यक्त गरेका केही टिप्पणी संसद्को आधिकारिक अभिलेखबाट हटाइएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था विपरीत प्रयोग भएका...