राज्यको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय सहमतिका लागि सांसद सिंहको आग्रह
काठमाडौँ । प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा...