कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
काठमाडौं । चीनको उहानबाट शुरु भएको ठानिएको प्राणघातक कोरोनाभाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख बढी मानिसको मृत्यु भएको छ । वल्र्डओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको हो...