इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, अमेरिकामा एकैदिन ५ सय बढीको मृत्यु
रोम । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको सिभिल प्रोटेक्सनका अनुसार शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएको छ । आइतबार बिहानसम्म...