अमेरिकामा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु, ११ जना घाइते
काठमाडौँ । अमेरिकामा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अमेरिकाको केन्टकी राज्यको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा मालवाहक विमान उड्ने क्रममा धावनमार्गमा...