रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ? भन्दै रास्वपालाई गृहमन्त्रीको प्रश्न
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा...