२१ कार्तिक २०८२, शुक्रबार
ओलीको दाबी : ‘सरकारले अर्थतन्त्र चौपट पार्दैछ, देशका लागि काम गरिरहेको छैन’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार देशको अर्थतन्त्र चौपट पार्नतिर केन्द्रित भएको आरोप लगाएका छन्। विद्वता वर्गको अन्तर संवादमा बोल्दै यो सरकारले चुनाव नै...