कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा परिवारका अन्य सदस्यमा विस्तार
काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोषमार्फत सञ्चयकर्ताका पति/पत्नीका लागि प्रदान गरिँदै आएको स्वास्थ्य उपचार सुविधालाई परिवारका अन्य सदस्यहरूमा समेत विस्तार गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३...